हे मनुष्य,
फेसबुकमा लाइक, कमेन्ट र सेयर
ट्वीटरमा फलोअर, रिट्वीट र फेव
गनिबस्छौ ।
अनि मख्ख हुन्छौ ।
अहमताको तौल एक्कासी बढाउँछौ ।
र छाती ठोकेर भन्छौ,
म वरिष्ठ, म सेलिब्रेटी, म... म... ।
प्रिय मनुष्य,
आफुलाइ यति भारी नबनाऊ कि,
अन्तिम यात्रामा कसैले पनि उठाउनै नसकुन ।
फेसबुकमा लाइक, कमेन्ट र सेयर
ट्वीटरमा फलोअर, रिट्वीट र फेव
गनिबस्छौ ।
अनि मख्ख हुन्छौ ।
अहमताको तौल एक्कासी बढाउँछौ ।
र छाती ठोकेर भन्छौ,
म वरिष्ठ, म सेलिब्रेटी, म... म... ।
प्रिय मनुष्य,
आफुलाइ यति भारी नबनाऊ कि,
अन्तिम यात्रामा कसैले पनि उठाउनै नसकुन ।